राजेश हमालको सुझाव ; विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला
काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।
गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै हमालले...
उपभोक्ता खर्च बढ्दा पनि बढेन अमेरिकी आर्थिक वृद्धिदर
वासिङ्टन डीसी । अमेरिकी आर्थिक वृद्धिदर सुस्ताएको छ । व्यापार र लगानी घटेपछि यसको असर आर्थिक वृद्धिदरमा देखिएको हो ।
सो अवधिमा केही विनाशकारी समुद्री...
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक संसद् भवनस्थित ल्होत्से हलमा बस्नेछ ।
बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा...
समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिएन ; नेपाल
काठमाडौं । नेकपा एकृकीत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चालाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा, नेपालको...
गृहमन्त्री लेखक र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेट
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनुमहावरले मंगलबार शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सीमा क्षेत्रमा...
रवि लामिछाने प्रकरण ; उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख घरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा उच्च अदालत...
मिटरब्याज पीडितहरूले गरे आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात
जनकपुर । मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गरेका छन् ।
मिटरब्याज विरूद्ध किसान मजदुर आन्दोलन नेपालले सोमबारदेखि जनकपुरधामबाट अभियानको शुरुवात गरेका छन् ।
उनीहरुले...
जुम्लामा आगलागीबाट एक जनाको मृत्यु
मुगु । जुम्लाको सिंजा गाउँपालिका–१ जाँच गाउँको लेकाली क्षेत्र रुपाकोटमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी चौकी नराकोटका अनुसार आगो के कारणले...
कास्की अदालतले मागेको धरौटीविरुद्ध उच्च पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध पोखरा उच्च अदालतमा पुनरावेदन गरेका छन् ।
सोमबार धरौटी रकम उच्च भएको...
सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय...