बीपी राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौँ । बर्सातका कारण सडकमा लेदो थुप्रिएपछि बीपी राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा आएको छ ।
सोमबार बिहान परेको अविरल वर्षाले बीपी राजमार्गको काभ्रे भन्ज्याङदेखि भकुन्डे...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
काठमाडौँ । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको...
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना
काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्वस्थ भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएराति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो...
सबै भाषा संस्कृतिलाई जोगाइराख्नुपर्छः प्रधानमन्त्री
पाटन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज पाटन मंगलबजारमा...
जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिना जेल सजाय हुने
टोकियो । जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ । यो नियम शुक्रबारदेखि लागु भएको हो ।
साइकल चलाउँदा मोबाइल प्रयोग गरेको पाइएमा...
भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन
काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा। विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ ।
उनी भारतीप प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का...
इंग्ल्याण्डमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको छ ।
कप्तान सन्दिप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंग्ल्याण्डलाई...
रविलाई तिहारलगत्तै बुटवल लगिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तिहारपछि अनुसन्धानका लागि बुटवल लगिने भएको छ। बुटवलको सुप्रिम सहकारी ठगीको पुरक जाहेरीमा उनीसँग बयान लगायतका...
राष्ट्रिय एकतालाई बलियो बनाउनेमा सबैको ध्येय छः प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय एकतालाई अझ बढी बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले...
साफ च्याम्पियनसिपका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँसहित सम्मान गर्ने
काठमाडौं । काठमाडौंमा भएको साफ महिला च्यापियनसिपमा उपविजेता बनेका नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का...





































