मेलम्ची पानी आजदेखि आउँदै
काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए ।
मन्त्री...
श्रमिकको मुद्दा साझा समस्याको रूपमा देखिएको छः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड...
राष्ट्रपतिसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम र थारू आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै समारोहमा मुस्लिम र थारू...
बेरोजगार व्यक्तिलाई विपद् व्यवस्थापन तथा पुनर्निर्माणको काममा लगाइने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ...
प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले...
दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद...
सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
काठमाडौँ । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजनिक यातायात तथा हवाई टिकट पाउन...
एभरेष्ट बैंकले बोनस सेयर र नगद लाभांश दिने
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडको ३० औँ वार्षिक साधारण सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।...
सोताङ गाउँपालिकामा विभिन्न पार्टिका दर्जनौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
सोताङ । नेपालि काँग्रेस सोताङ गाउँपालिका कार्यसमितिद्वारा बडा दशैँ ,शुभादिपावली, छठ पर्व तथा उधौली उभौली पर्वको अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सोताङ...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर...




































