प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि
काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।
सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय...
युवाहरुको आवश्यकता र भावना अनुसारको नीति आवश्यकः राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत भएको बताएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उनले युवा परिवर्तनका...
गगनसिंह दरबारको ३० फिटे पर्खाल भत्कियो
काठमाडौं । काठमाडौं उपत्यकामा भइरहेको बर्षाका कारण गगनसिंह दरबारको दक्षिण मोहडाको ३० फिटे पर्खाल भत्केको छ ।
गएरातिदेखि परेको अविरल वर्षाका कारण काठमाडौं महानगर वडा...
आज साउनको अन्तिम सोमबार, पशुपतिमा भक्तजनको घुइँचो
काठमाडौं । आज साउनको अन्तिम सोमबार । पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड...
सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण
काठमाडाैं । पेरिस ओलम्पिक २०२४ सकिएको छ । गत जुलाई २६ मा औपचारिक रुपमा सुरु भएको पेरिस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक...
युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रुसमाथि आक्रमण गरेको स्वीकार
किभ । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका...
माओवादी स्थायी कमिटी बैठक सुरु
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो ।
शनिबार बसेको...
भारतीय विदेश सचिव काठमाडौंमा, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने
काठमाडौ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिस्रीलाई...
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ।
देशभर आंशिकदेखि साधरणतया बदली...
गायक प्रकाश तिमल्सिनाको निधन
काठमाडाैं । काठमाडौं गायक प्रकाश तिमल्सिनाको निधन भएको छ। गायक तिमल्सिनाको शनिबार साँझ निधन भएको प्रहरीले जनाएको छ ।
घरमै बेडमा अचेत अवस्थामा फेला परेपछि...





































