काठमाडौँ महानगरमा खुला रूपमा कटन क्याण्डी बेच्न रोक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हानीकारक अखाद्य रङ मिसाइएको कटन क्याण्डी बालबालिकालाई लक्षित गरेर बेच्न रोक लगाएको छ । बालबालिकालाई लक्षित खुला रुपमा बेचिने कटन...
सुदूरपश्चिममा माओवादी संसदीय दलको नेता परिवर्तन
धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ ।
आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर...
रामबाबु गुरुङको निर्देशन र दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइलाको सकियो छायाङ्कन
काठमाडौ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइलाको छायाङ्कन सकिएको छ । फिल्मको छायाङ्कन ४५ दिनमा रुम्जाटारमा सकिएको हो ।
गत असोज १ गतेदेखि...
३ डिग्रीमा झर्यो काठमाडौँको न्यूनतम तापक्रम
काठमाडौँ । काठमाडौँमा यस वर्षकै सबैभन्दा बढी चिसो महसुस भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेपछि अघिल्ला दिनको तुलनामा बढी चिसो...
कांग्रेसले आज ७८ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै
काठमाडौँ । संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति २००३...
यस्तो छ आजको मौसम ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा...
कोशी प्रदेशमा मतदान जारी
मोरङ । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार कोशी प्रदेशमा मतदान सुरु भएको छ ।
सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ...
सुर्खेतमा यातायात व्यवसायीबिच झडप हुँदा तनावग्रस्त, दुई जना घाइते
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बसपार्क क्षेत्रमा यातायात व्यवसायीहरुबिच झडप भएको छ । टिकट काट्ने विषयलाई लिएर दुई यातायात समूहका व्यक्तिहरूबिच झडप भएको हो...
यु १९ विश्वकपमा दक्षिण अफ्रिका विजयी
काठमाडौँ । यु १९ विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ । समूह बीमा रहेको दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ३१ रनले पराजित गरेको...
मधेस प्रदेशः आज छैटौँ बलिदान दिवस मनाइँदै
जनकपुरधाम । मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७...





































