सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गयो भूकम्प
काठमाडौँ । सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको...
भारतले शून्य रनमा गुमायो ६ विकेट
एजेन्सी। भारतको नाटकीय पतनपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । दक्षिण अफ्रिकालाई ५५ रनमा अलआउट गरेको भारत आफै १ सय ५३ रनमा...
अमेरिका बन्यो विश्वकै ठूलो फिल्म बजार
काठमाडौं । सन् २०२३ मा विश्व फिल्मको बक्स अफिसको नतिजाले केही नयाँ तथ्य प्रकाशमा ल्याएको छ । जसअनुसार अमेरिका पुनः विश्वकै ठूलो फिल्म बजार...
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानो प्रतिकिलो १४ रुपैयाँ...
नवराज फिल्म निर्देशनमा डेब्यु गर्दै
काठमाडौं । अभिनेता नवराज श्रेष्ठले फिल्म निर्देशनमा डेब्यु गर्ने भएका छन् । उनले निर्देशन गर्ने फिल्मको नाम ‘लुसु’ राखिएको छ । दि पाल्म ग्रुपको...
ग्लोबल आइएमई बैंकको १७औँ वार्षिकोत्सवका अवसरमा २५३ कर्मचारीलाई सम्मान
काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
बैंकद्वारा आयोजित...
मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु
मकवानपुर। मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि...
तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत आज कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठक...
नोबेल पुरस्कार विजेता युनुसलाई ६ महिना जेल सजाय
ढाका । बंगलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री डा मुहम्मद युनुसलाई ६ महिनाको जेल सजाय सुनाइएको छ । बंगलादेशको श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा सोमबार...
रूपान्तरण अभियानबारे माओवादी केन्द्रको पत्रकार सम्मेलन
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आज पत्रकार सम्मेलन गर्दै छ । पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।
पत्रकार...





































