बेहुली बन्दा यस्ती देखिइन् श्रृंखला, हायात होटलमा लगन गाँठो कस्दै
पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच अहिले काठमाडौंको हायात होटलमा विवाह भइरहेको छ । श्रृंखला र सम्भव वरवधुको पहिरनमा आकर्षक...
नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् ।
बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी...
आजदेखि रास्वपाले वडा अधिवेशन गर्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो ।
सातै प्रदेशका...
सुनको मूल्य घटयो
काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँमा...
फेला पार्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने भन्दै प्रकाशित गरियो सन्नी देओल हराएको सूचना
एजेन्सी । दमदार अभिनयका कारण भारतमा बलिउड अभिनेता सन्नी देओलका करोडौँ फ्यानहरू छन् । तर पञ्जाबमा भने मानिसहरू उनीसँग रुष्ट छन् । त्यहाँ एकपटक...
आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा शेखर–गगन पक्षको ‘वृहत’ भेला हुँदै
काठमाडौं । नेपाली कांग्रेसको शेखर–गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ ।
संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको...
टर्की प्रहरीद्वारा सङ्गठित अपराधका २५७ संदिग्धलाई पक्राउ
एजेन्सी । टर्की पुलिसले ३७ प्रान्तहरूमा सङ्गठित अपराध नेटवर्कहरू विरुद्ध गरिएको राष्ट्रव्यापी गिरोह विरोधी अभियानमा २५७ संदिग्धहरूलाई पक्राउ गरेको छ ।
टर्कीका आन्तरिक मन्त्री अली...
इंग्ल्याण्डलाई वेस्ट इन्डिजले हरायो
एजेन्सी । पहिलो टी–२० खेलमा वेस्ट इन्डिजले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको १ सय ७२ रनको लक्ष्य वेस्ट इन्डिजले...
यस्तो छ आजको मौसम ?
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही देशका...
‘एनिमल’ले नवौं दिनसम्म नेपालमा ८ करोड भन्दा बढि कमाउँदा, विश्वभर कति कमायो ?
वितरण स्रोतका अनुसार नेपालमा फिल्म ‘एनिमल’ को कमाइ दोस्रो शनिबारसम्म ८ करोड ग्रस नेरुभन्दा बढी भएको जनाएको छ । तर, चलचित्र विकास बोर्डले यसको...




































