२७ अंकले घट्यो नेप्से, ४ अर्ब ५९ करोड बराबरको कारोबार
काठमाडौँ । शेयर बजार परिसूचक ( नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट...
मेलम्ची पानी आजदेखि आउँदै
काठमाडौं । मेलम्ची पानी आजदेखि काठमाडौं आउने भएको छ । आज २ बजे सुन्दरीजलबाट ‘स्विच अन’ गरेर पानी छाड्ने खानेपानीमन्त्री प्रदिप यादवले बताए ।
मन्त्री...
श्रमिकको मुद्दा साझा समस्याको रूपमा देखिएको छः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले, श्रमिकका मुद्दाहरू कुनै एउटा मुलुकको मात्र नभई विश्वव्यापी साझा समस्याको रूपमा रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित अन्तर्राष्ट्रिय ट्रेड...
तोलामा ४ सय घट्यो सुन
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार...
राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता...
प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले...
कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँः कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल...
सोताङ गाउँपालिकामा विभिन्न पार्टिका दर्जनौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश
सोताङ । नेपालि काँग्रेस सोताङ गाउँपालिका कार्यसमितिद्वारा बडा दशैँ ,शुभादिपावली, छठ पर्व तथा उधौली उभौली पर्वको अवसरमा आयोजित शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सोताङ...
सुदूरपश्चिमबाट बाहिरियो मनसुन
काठमाडाैं । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै...
मन्त्री राणाद्वारा इजरायल र लेवनानमा विकसित अवस्थाबारे राजदूतहरूसँग संवाद
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु देउवा राणाले इजरायल र लेवनानमा विकसित पछिल्लो परिस्थिति र त्यहाँ रहेका नेपाली नागरिकहरुको अवस्थाका बारेमा सम्बन्धित देशका राजदूतहरुसँग जानकारी लिएकी...





































