आज मध्यान्हपछि मौसममा सुधार हुँदै जाने

0
काठमाडौँ । शुक्रबारदेखि लगातार परेको वर्षा आज मध्यान्हपछि सामान्य सुधार हुने देखिएको छ । आज मध्यान्हपछि मौसममा सामान्य सुधार हुने जल तथा मौसम विज्ञान...

बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

0
हेटौँडा । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका...

पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अनुमति

0
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन  थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत...

सहकारी ठगीमा संलग्न मेयर नेपाली भारतबाट पक्राउ

0
काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीले उनलाई भारतको नयाँ दिल्लीबाट शुक्रबार...

अमेरिकी राष्ट्रपति बाइडेनले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

0
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति जो वाइडेनले स्वागत गरेका छन् ।  शुक्रबार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका हुन्...

नेपालगन्जबाट लागु औषधसहित तीन जना पक्राउ

0
काठमाडौँ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिकाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो प्रहरीले नेपालगन्ज उपमहानगरपालिका...

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेको नाम सिफारिस

0
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्ले पाटनका मुख्य न्यायाधीश...

काठमाडौँमा दसैँको सुरक्षामा कुकुर र ड्रोन प्रयोग गरिँदै

0
काठमाडौँ । दसैँ र तिहारको सुरक्षामा काठमाडौँमा प्रहरीले तालिमप्राप्त कुकुर ड्रोन परिचालन गर्ने भएको छ । चाडपर्व अवधिभर १५ दिनमा कम्तीमा १२० ठाउँमा तालिमप्राप्त...

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

0
काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको छ।  प्रहसनमा महका म (मदन कृष्ण श्रेष्ठ) र महका...

सुरक्षा र न्याय अध्ययन केन्द्रको साधारणसभा सम्पन्न

0
काठमाडौँ । सुरक्षा र न्याय अध्ययन केन्द्रको साधारणसभा सम्पन्न भएको छ । अध्ययन केन्द्रको १६ औँ साधारणासभा काठमाडौँमा सम्पन्न भएको संस्थाका अध्यक्ष तथा पूर्वएआईजी...