‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
काठमाडौँ । समाजवादी कम्युनिस्ट पार्टी नेपालले ‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकम र त्यसप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निकृष्ट गालीबारे स्पष्ट पार्न नेपाल सरकारसमक्ष...
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी सेवालाई जबाफदेही एवं प्रभावकारी बनाउँदै मुलुकमा शान्ति सुव्यवस्था, सीमा सुरक्षा र सीमा अपराधलाई नियन्त्रण गर्नको लागि सशस्त्र...
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
विराटनगर । कोशी प्रदेशसभामा गत माघ १३ गते पेस भएको ‘प्रदेश बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पर्याप्त छलफल बिना नै पारित भएको...
काठमाडौँबाट ठुलो परिमाणमा ट्रामाडोल क्याप्सुलसहित २ व्यक्ति पक्राउ
काठमाडौँ । प्रहरीले ठूलो परिमाणमा नियन्त्रित मनोद्दिपक ट्रामाडोल क्याप्सुलसहित एउटा गिरोहलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबट खटिएको प्रहरी टोलीले सो क्याप्सुल...
‘नेपालमा पानी जहाज चलाउने कुरामा ठट्टा गरे, अहिले आवश्यक लाग्न थाल्यो’
काठमाडौँ । नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारमा पानी जहाज अत्यावश्यक भइसकेको सांसदहरूले बताएका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा...
८५ लाख खर्चेर जापानले बनाइदियो विद्यालय
काठमाडौँ । जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती माध्यमिक विद्यालय भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि जापानी राजदूत मायदा तोरूले...
प्रकृतिको ‘परिवारप्रति नै श्रद्धाञ्जली’ व्यक्त भएको शब्द सच्याउन सभामुख घिमिरेको निर्देशन
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा 'परिवारप्रति नै श्रद्धाञ्जली' शब्दको प्रयोग भएको भए हेरेर सच्याउन...
लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा...
स्वास्थ्यमन्त्रीले बिमा कार्यक्रम अलपत्र पारेको सांसद कार्कीको आरोप
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारेको आरोप लगाएकी छन् । प्रतिनिधिसभाको सोमवारको...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष लम्सालले लिए शपथ
हेटौँडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त शिक्षाध्यक्ष प्राडा दिनेशकुमार लम्सालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रतिष्ठानका उपकुलपति डा....





































