प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको...
एसिया कप क्रिकेट : आज नेपाल र भारतबीच प्रतिस्पर्धा
काठमाडाैं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्न लागेको...
यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
देशभर साधारणतया बदली रही...
एआईजीमा रामदत्त जोशी बढुवा सिफारिस
काठमाडाैं । नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा...
एक वर्षमा साढे १४ खर्बको व्यापार घाटा
काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार...
चेम्बरले प्रधानमन्त्रीलाई दिएको ४३ बुँदे सुझावमा के छ ? (विवरणसहित)
काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी एवं कार्यसमितिका सदस्यले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको छ ।
अध्यक्ष...
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई संविधानको धारा १६८ (२)...
नारायण नेपालको शब्द रहेको गीत ‘क्याम्पसतिर‘’ सार्वजनिक (भिडियोसहित)
पछिल्लो समय नारायण नेपाल गीत लेखनमा व्यस्त हुन थालेका छन । केहि समय अघि उनको शब्द रहेको गीत प्यारो प्यारो सार्वजनिक भएको थियो ।...
‘सञ्चारमाध्यममा ३३ प्रतिशत महिलाको सहभागिता हुनु जरूरी छ’
काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सञ्चारमाध्यममा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने बताएकी छन् ।
मिडिया एडभोकेसी ग्रुप ९म्याग० र हाई कमिसन अफ...
रोकियो लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्ने कार्यक्रम
काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ)ले दाबी पेस कार्यक्रम स्थगित गरिएको छ । बिहान १० बजेको...


































