अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादनमा जोड दिनुपर्छ : मन्त्री सिंह
तनहुँ । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई समृद्ध बनाउन कृषि उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताएका छन् । बिहिबार तनहुँ महोत्सवमा...
५६ जनालाई गरियो मोतिबिन्दु रोगको अप्रेशन
रौतहट । रौतहटको वृन्दावन नगरपालिकामा भएको आँखा शिविरमा ५६ जना मोतिबिन्दुका बिरामी फेला परेका छन् । वृन्दावन नगरपालिका ८ नमूना मावी बरगजवामा सेवा फाउण्डेशनको...
साइड नदिएको भन्दै भकुण्डेबेँसीमा गाडी तोडफोड
काठमाडौं । खोटाङबाट काठमाडौं आउँदै गरेको टाटा सुमोमाथि काभ्रेको भकुण्डेबेँसीबाट केही माथि पात्लेखेत भन्ने ठाउँमा तोडफोड भएको छ । साइड नदिएको निहुँमा तुवाचुङ यातायात...
सल्यानमा आमाले किन गरिन् दुई बच्चाको हत्या ?
काठमाडौँ । सल्यानको कुपिण्डे नगरपालिका–११ स्थित सिस्नेपातालमा बुधवार बिहान दुई बालिका मृत अवस्थामा भेटिए । पूर्णिमा रानाकी ३ वर्ष र ६ महिनाका दुई छोरीहरू...
दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । दुई वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ । जसअनुसार बिहान ८ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।
समितिको बैठकमा नेपाल...
शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजहरूको अनुगमन गर्ने
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूको अनुगमन गर्ने भएको छ । ती कलेजहरूको नियमन तथा व्यवस्थापनका लागि निर्देशिका...
सूर्यदर्शन सहकारी बचत रकम अपचलन प्रकरणः सरकारी वकिलको जवाफी बहस सकियो
पोखरा । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतमा जारी सरकारी वकिलको जवाफी बहस सकिएको छ । आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी...
सुनको मुल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
अवैध खैरो हेरोइनसहित ५ जना पक्राउ
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खैरो हेरोइनसहित ५ जनालाई...
अस्ट्रेलियामा सातौँ तलाबाट खसेर नेपाली नर्सको मृत्यु
सिड्नी । अस्ट्रेलियामा एक जना नेपाली नर्सको मृत्यु भएको छ । अपार्टमेन्टको सातौँ तलाबाट खसेर ३९ वर्षकी दीक्षा दाहालको मृत्यु भएको समाचारमा उल्लेख छ...





































