परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान
काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरानतर्फ प्रस्थान गरेका छन् ।
एसिया को-अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रको विदेशमन्त्रीस्तरीय १९औँ बैठकमा सहभागी हुन् उनी इरान प्रस्थान...
प्रधानमन्त्री नेतृत्वको सरकार आफैँ ढल्छ : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।
आज विराटनगरमा नेपाल मुस्लिम संघको तेस्रो जिल्ला...
कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको महामन्त्री थापाकाे दाबी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी गरेका छन् ।
आज नेपाल लोकतान्त्रिकवादी आदिवासी जनजाति महासंघको बागमती प्रदेशको प्रथम...
प्रधानमन्त्री दाहालले भने- मलाई हटाउन सजिलो छैन, जादुवाला नम्बर छ
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन् ।
माओवादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाको महाधिवेशनमा शनिबार उनले सरकारको नेतृत्व लिएदेखि...
समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् ।
शनिवार...
तामाङ र नेवार समुदाय भएका कारण गणतन्त्र आएको हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँमा र यस आसपास तामाङ र नेवार समुदायका कारण नेपालमा छिटो गणतन्त्र आएको बताएका छन् । शनिबार माओवादी...
वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु
काठमाडौँ । वीरगन्ज महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको छ । शनिवार वीरगन्ज पार्टी प्यालेसमा महानगरपालिकाको १५ औँ नगरसभा सुरु भएको हो ।
नगर सभामा...
शान्ति प्रक्रियाका काम चाँडै टुङ्गोमा पुराउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङ्गिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित स्मृतिमा पद्यमरत्न...
बजेट अढाई अर्ब छ, एउटै वडाबाट ६ अर्बको माग आउँछ: मुख्यमन्त्री
काठमाडौँ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेटको माग र आकारमा ठुलो अन्तर रहेको बताएका छन् । 'गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयमा यो वर्ष १२ अर्ब...
कांग्रेसले विरोधगरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
बुटवल । लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको १५ औँ बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारले ल्याएको बजेट माथि असहमति जनाउँदै कांग्रेसले शुक्रबार...




































