टिकटक खुलाउन सांसद अशिम शाहको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले टिकटकमाथि सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले...
अमरेशले संसद्मा सञ्चार र खानेपानी मन्त्री खोजेपछि
काठमाडौँ । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेटमाथिको छलफलमा विभागीय मन्त्री बैठकमा उपस्थित नभएको भन्दै मन्त्रीविना छलफल अघि बढ्न नसक्ने बताएका छन् । शुक्रबार...
बाढी पहिरोको चपेटामा परेको ताप्लेजुङमा उद्धार र राहतको व्यवस्था गर्न योगेश भट्टराईको माग
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङ जिल्ला बाढी पहिरोको चपेटामा परेको भन्दै उद्धार र राहतको व्यवस्था गर्न माग गरेका छन् । शुक्रबार...
भारतीय चुनावलाई लिएर अमेरिकाले गर्यो यस्तो टिप्पणी
काठमाडौँ । अमेरिकाले भारतमा भर्खरै सम्पन्न चुनावलाई लिएर ‘चुनावी मताधिकारको विश्वमै सबैभन्दा ठुलो अभ्यास’ भएको टिप्पणी गरेको छ । अमेरिकी सरकारका प्रवक्ता म्याथ्यू मिलरले...
प्रधानमन्त्री दाहालले हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण सबस्टेशनको उद्घाटन गर्ने
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हेटौँडा-ढल्केबर-इनरुवा प्रसारण सबस्टेशनको उद्घाटन गर्ने भएका छन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार हेटौँडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित सबस्टेशनको उद्घाटन गर्ने भएका हुन्...
राष्ट्रपति पौडेल र महानिर्देशक हुंग्बोबीच शिष्टाचार भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशक गिलबर्ट एफ हुंग्बोबीच शिष्टाचार भेटवार्ता भएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको...
जनमोर्चाले असोजमा राष्ट्रिय परिषद् बैठक गर्ने
काठमाडाैं । राष्ट्रिय जनमोर्चाले आगामी असोज राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको छ । जनमोर्चाको जेठ २८ गतेदेखि २९ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले...
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
काठमाडाैं । मधेश प्रदेश सरकारकाे नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ
बिहीबार बसेको प्रदेश सभाको बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पेश गरेको...
सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ : प्रेम सुवाल
काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य...
सरकारले रुग्ण उद्योग सञ्चालनमा सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्छ : बडू
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले रुग्न उद्योग सञ्चालनमा ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेका छन् । आफूले उद्योग मन्त्रालयको...





































