पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गर्यो : जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले पोखरामा सहकारी पीडितमाथि सरकारले दमन गरेको भन्दै त्यसको विरोध गरेको छ । सो पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार एक विज्ञप्ति...
गिरीबन्धुको फाइल खोल्न होइन, गृहमन्त्री, बोल्न पनि सक्नुहुन्न : शर्मा
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवम सांसद विश्वप्रकाश शर्माले गिरीबन्धु जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री तयार हो कि होइन भन्दै प्रश्न गरेको छन् ।विहीबार...
सरकार र काठमाडौँ महानगरबिचको गाईजात्रा अन्त्य होस् : सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र काठमाडौँ महानगरपालिकाबिचको टकराबले सरकारमाथि नै गम्भीर प्रश्न उठेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा...
सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री लामिछानेले आफूले कयौँ पटक सहकारीपीडितको पक्षमा...
लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार लोसपाले मुख्यमन्त्री यादवलाई सघाउने निर्णय गरेको हो...
१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न महानगरभित्रका अस्पताललाई निर्देशन
काठमाडौँ । गुणस्तरीय औषधिको सेवाबाट वञ्चित भएको भन्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गर्न निर्देशन...
‘राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्नुहुन्न’
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभाका सांसद जितजंग बस्नेतले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रधानमन्त्री मातहत राख्न नहुने बताएका छन् । बुधबार राष्ट्रिय...
एमाले रुपन्देहीको १० औँ अधिवेशन सुरु
काठमाडौँ । नेपाल एमाले रुपन्देहीको १० औँ जिल्ला अधिवेशन सुरु भएको छ । बुधबारदेखि भैरहवामा सुरु भएको अधिवेशनको एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरेका...
बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक
काठमाडौँ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन...





































