क्रान्तिकारी कम्युनिस्ट पार्टी र मशालबिच आज एकता हुँदै
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालबिच दिउँसो एकता घोषणा हुँदै छ । बुधवार दिउँसो १२ बजे बानेश्वरमा एकता घोषणा हुने छ ।
मंगलबार...
योद्धाको छोरा योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?: केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले इमान, वाचा र नैतिकताका बन्धनलाई महत्त्व दिने बताएका छन् ।
उपनिर्वाचन अन्तर्गत इलाम २ मा...
सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले...
प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको जानकारी पत्र : संविधान अनुसार नयाँ सरकार गठन हुन सक्दैन
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र पेस गर्दै सङ्कल्प प्रस्ताव संविधान विपरीत भएको जनाएका छन् ।प्रदेश प्रमुखको कार्यालयमा...
सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध...
सुहाङको विजय सभामा सहभागी हुन ओली इलाममा
काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन्...
इलाममा सुहाङको अग्रता कायमै, रास्वपाका लिम्बूले दुई हजार मत कटाउन सकेनन
इलाम । इलाम क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उमेदवार सुहाङ नेम्वाङको अग्रता कायम छ । यहाँ दोस्रो स्थानमा रहेका कांग्रेसका डम्बरबहादुर खड्का करिब पाँच...
मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
मेक्सिको सिटी । मेक्सिकोमा भयानक सडक दुघर्टना भएको छ । अधिकारीहरूले बताएअनुसार आइतबार मेक्सिकोको मालिनल्को राज्यमा यात्रुहरू सवार बस दुघर्टनाग्रस्त बनेको थियो । बस...
इलाममा एमाले उम्मेदवार नेम्बाङ ४६८३ मतले अगाडि
काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तर बनाएका छन् ।
३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९...
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित...




































