Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
राजनीति - The News Buzzer

चितवनमा आज सकिएन रविको बयान

0
काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । आजबाट सुरु भएको बयान भोलि पनि जारी रहने बताइएको छ...

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

0
काठमाडौं। साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई...

उद्योगमन्त्रीको भारत भ्रमणः पेट्रोलियम पाइपलाइन लगायतका विषयमा छलफल

0
काठमाडौँ । भारत भ्रमणको क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पाइपलाइन, बैतडीको झुलाघाट स्थित नेपाल–भारत सिमानदी महाकालीमा मोटरेवल पुल निर्माण कार्य...

उपचुनावमा जनताले नयाँ विकल्प नपाएर पुरानै छान्न बाध्य भएः बाबुराम भट्टराई

0
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराईले उपचुनावमा जनता नयाँ विकल्प नपाएर पुरानै मध्येबाट एउटा दल छान्न बाध्य भएको बताएका छन् । स्थानीय तहका...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता

0
बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा...

कीर्तिपुर–४ को अध्यक्षमा कांग्रेसका बानियाँ विजयी

0
काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित...

प्रधानमन्त्री ओली चीन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थल बन्द

0
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ । प्रधानमन्त्री ओली आज...

उपनिर्वाचनः ३४ स्थानको आयो नतिजा, ७ स्थानको आउन बाँकी

0
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष...

प्रतिबोरा एक सय रुपैयाँले बढ्यो सिमेन्टको मूल्य

0
काठमाडौँ । सिमेन्टको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्म बढेको छ । सिमेन्ट उत्पादक उद्योगीहरूले सबै प्रकारका सिमेन्टको मूल्य बढाएका हुन् । यसअघि सरदर प्रतिबोरा...

चार देशका राजदूतले राष्ट्रपतिबाट लिए शपथ

0
काठमाडौँ । चार देशका लागि नियुक्त नवनियुक्त राजदूतहरुले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका छन् । आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा संयुक्त राज्य अमेरिकाका...