राष्ट्रियसभाका अध्यक्षसहित यी २० सांसदहरू भोलिदेखि बिदा हुँदैछन्
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्षसहित भोलि आइतबारदेखि २० सांसदको पदावधि समाप्त हुँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन...
राजनीतिक प्रणाली ठिक ठाउँमा ल्याउनुपर्छ : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक प्रणाली ठिक नभएसम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउँदै राजनीतिक प्रणाली ठिक ठाउँमा पुर्याउनुपर्ने...
देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको शङ्कर पोखरेलको दाबि
काठमाडौँः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन्।महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी...
गठबन्धन सरकारको निरन्तरता रहन्छः देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन सरकार निरन्तरता रहने बताएका छन् ।
शुक्रवार भरतपुर महानगरको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत...
राष्ट्रियसभाको अध्यक्षमा गठबन्धनले सर्वसम्मत उम्मेदवारी दिन्छः उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनबाट एउटा मात्र उम्मेदवार हुने बताएका छन् । नेपाली कांग्रेसका उपसभापति समेत रहेका उनले गठबन्धनमा सल्लाह...
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्न प्रमुख दलका शीर्ष नेताहरू भरतपुरमा
काठमाडौँ । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू भरतपुरमा हुने कार्यक्रमका लागि चितवन पुगेका छन् । भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा सहभागी हुन...
भारत र चीनसँगको सुमधुर सम्बन्धले मात्र नेपालको विकास सम्भवः मन्त्री साउद
कामठमाडौँ – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले छिमेकीलाई पहिलो प्राथमिकताको आधारमा व्यवहार गर्न थालिएको बताएका छन् । नेपाल विश्व सम्बन्ध परिषद्को ७६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै...
लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनहरुमा संशोधन हुँदैछः प्रधानमन्त्री दाहाल
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वैशाखमा हुन गइरहेको लगानी सम्मेलनलाई मध्यनजर गरी कानुनहरुमा संशोधन गर्ने कार्य अघि बढाएको बताएका छन् । बिहीबार...
‘संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड आवश्यक’
काठमाडौँ – राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावलले संसदीय अनुगमनलाई प्रभावकारी बनाउन स्पष्ट मापदण्ड निर्माण गर्न आवश्यक रहेको बताएकी छन्।बिहीबारको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन...
राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याज पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह
काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले मिटरब्याज पीडितहरुका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले काठमाडौंमा...





































