कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रोलिंगी महिला उम्मेदवार

0
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका...

गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

0
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज...

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

0
काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका...

कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

0
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते...

यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार होः प्रचण्ड

0
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क...

सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्ति राजबहादुर

0
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै...

स्टार स्पोर्ट्सबाट एनपीएलका खेल प्रत्यक्ष प्रसारण हुने

0
काठमाडौं । एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । क्यानले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण...

रविलाई ल्याउँदा कास्की प्रहरी कार्यालय बाहिरबाट ७ जना पक्राउ

0
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन्...

५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैनः गृहमन्त्री लेखक

0
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको...

सत्ता छाडेपछि झनै कम्फर्टेबल फिल गरेको छुः प्रचण्ड

0
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक...