राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी बैठकमा असोज १ गतेबाट हुने राष्ट्रिय...
प्रतिनिधि सभा बैठक ३ः१५ बजेसम्मका लागि स्थगित
काठमाडौँ । सूचना टाँस गर्दै प्रतिनिधि सभा बैठक ३ः१५ बजे बस्नेसम्मका स्थगित गरिएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले सूचना जारी गर्दै...
अमेरिकामा ओली र मोदीबिच भेटको सम्भावना न्यून
काठमाडौँ । भारतसँग चिसिँदै गएको सम्बन्धका कारण अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच हुने भनिएको साइडलाइन वार्ताको सम्भावना टर्दै गएको...
सुरक्षा निकाय सरकारको भरोसाको केन्द्र हो : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई ऊर्जाशील र थप व्यावसायिक बनाउन प्रयत्नशील रहेको बताएका छन् । आइतबार बिहान राष्ट्रिय...
सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल
काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको छलफल सुरु भएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
लुम्बिनी सभाको बैठक बस्दै
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश निजामती सेवा ऐन, २०८० लाई...
संसदीय सुनुवाइ समितिको बैठक स्थगित
काठमाडौँ । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिका सभापति ईश्वरी न्यौपानेले...
कांग्रेसीले पढ्दैनन्, कम्युनिस्टले छोडिसकेः पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले देशमा पठन संस्कृति लोप हुँदै गएको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक...
उपसभामुख हटाउने एजेन्डाबाट कांग्रेस–एमाले आफैँ ब्याक हुन्छनः प्रचण्ड
विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैँ ब्याक हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज...
सुदूरपश्चिमको बजेट भदौ ३१ मा आउने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान पत्रकार सम्मेलन...





































