माओवादी गण्डकी प्रदेशस्तरीय बैठक : पार्टी निर्माणका लागि ५९ जनाको सुझाव पेस
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय केन्द्रीय परामर्श बैठक सोमबार सकिएको छ । आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य...
सरकारले जनताका सबैखाले निराशालाई चिर्नेछ: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनताका निराशाहरूको अन्त्य गरी आशा जगाउने बाटोमा अग्रसर रहेको बताएका छन् । सोमबार काठमाडौँमा...
प्रहरीले जनताको मुद्दा बोक्नुपर्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन...
रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्दै
काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री डा मुकुल ढकाललाई पार्टीले साधारण सदस्यबाट समेत निलम्बन गर्ने भएको छ । यसको औपचारिक निर्णय मंगलबार बस्ने केन्द्रीय समिति...
कृषि मन्त्रालयले थप ६० करोड रुपैयाँ डीडीसीलाई उपलब्ध गराउने
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने भएको छ । आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा...
गरिबलाई अहिले दिनसक्ने भनेको परिचयपत्र मात्रै हो : मन्त्री अधिकारी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरिबहरूका लागि अहिले परिचयपत्र बाहेक अरू सुविधा दिन सक्ने अवस्था नरहेको बताएका...
प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ : सांसद चन्द
काठमाडौँ । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले...
एकीकृत समाजवादीका केन्द्रीय समिति सदस्यद्वारा शपथ ग्रहण
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको हो...
जग्गा अभावका कारण तत्काल इन्धन भण्डारण स्थानान्तरण गर्न सकेनौँ : भट्ट
काठमाडौँ । नेपाल आयल निगमका चण्डीकाप्रसाद भट्टले जग्गा अभावका कारण तत्काल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको इन्धन भण्डारण स्थानान्तरण गर्न नसकेको बताएका छन् । आइतबार...
नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार काठमाडौँमा...





































