पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै

0
काठमाडाैं । तत्कालीन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको आज ८५औँ जन्मजयन्ती मनाइँदैछ । वि.सं १९९७ साउन २८ गते जन्मिएका कोइरालाको आज विभिन्न कार्यक्रम...

अब जलनको उपचार निःशुल्क : स्वास्थ्यमन्त्री

0
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले जलनकाे उपचार निःशुल्क हुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश र सङ्घ...

बीमा रकम एक लाखबाट ५ लाख बनाउन प्रस्ताव

0
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वस्थ बीमाको उपचार रकम ५ लाख पुर्याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा...

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

0
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश सचिव विजय मिश्रीबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज सिंहदरबारमा भेटमा भएको हो । भेटका क्रममा...

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु

0
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु गरेको छ । समितिको आइतबार...

जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु

0
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आजबाट सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत...

राज्य व्यवस्था समितिले गृहमन्त्री, मुख्यसचिव र अख्तियार प्रमुखलाई छलफलका लागि बोलायो

0
काठमाडौँ । राज्य व्यवस्था समितिले साउन ३१ गते गृहमन्त्री रमेश लेखक, मुख्यसचिव लीलादेवी गड्तौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त प्रेमकुमार राईलाई भ्रष्टाचार निवारण...

मन्त्री चौरसियाले गरे पर्सा जिल्ला अदालतको अवलोकन

0
काठमाडौँ । कानुन,न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले आइतबार पर्साका दुई वटा अदालतको स्थलगत अवलोकन गरेका छन् । गृह जिल्ला पुगेका कानुन मन्त्री...

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रुसमाथि आक्रमण गरेको स्वीकार

0
किभ । आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन् । उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका...

माओवादी स्थायी कमिटी बैठक सुरु

0
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा तेस्रो दिनको बैठक सुरु भएको हो । शनिबार बसेको...