राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच शुक्रबार बिहान शीतल निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा...
जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैं । नेकपा एमालेले आज जननेता भण्डारीको ७३ औँ जन्मजयन्ती मनाउँदैछ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशसनले विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ।
नेकपा एमालेका...
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा श्रेष्ठ निर्वाचीत
काठमाडौं ।नेपाली कांग्रेसका युबा नेता मनहरी श्रेष्ठ नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महामन्त्रीमा निर्वाचीत भएका छन् ।
भर्खरै काठमाडौंमा सम्पन्न नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको...
‘संसदमा बोल्ने सांसदहरुको बोलीकै कारण लोकतन्त्र खतरामा छ’
काठमाडौं । फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले सबै भन्दा गलत सूचनाको स्रोत संसद रहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित ‘प्रमाणमा आधारित सूचनाको हकको...
‘अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।बिहीबार काठमाडौंमा आयोजित नेपाल...
नेकपा एसमा वरिष्ठसहित ७ उपाध्यक्ष रहने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आलोकनगरमा बसेको पार्टी सचिवालयको बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना...
विनियोजन विधेयक, २०८१ राष्ट्रिय सभामा प्रस्तुत
काठमाडौँ । राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८१ प्रस्तुत भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक , २०८१ सभा समक्ष...
पार्टी कार्यालयमा एकीकृत समाजवादीको सचिवालय बैठक
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । बुधबारलाई बोलाएको सचिवालय बैठक बिहीबारलाई सारिएको थियो । बैठकमा १० औँ राष्ट्रिय...
किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको छः सांसद पाण्डे
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले देशका किसानको अवस्था रेगिस्तानको मृगको जस्तो भएको टिप्पणी गरेका छन् ।बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा...
स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा छ : मन्त्री श्रेष्ठ
काठमाडौँ । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रदेश स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनको चरणमा रहेको बताएका छन् । उक्त नीति कार्यान्वयन पछि प्रदेशको...





































