एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछ ः मन्त्री अर्याल
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा...
सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जबसम्म...
संसद्मा मापसे गरी आउने सांसदलाई ६ महिना निलम्बन हुनुपर्छ : सांसद बस्नेत
काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसद्मा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिना निलम्बन गर्न माग गरेका छन् । आइतबार...
राष्ट्रियसभाको बैठक सुरु
काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा विशेष समयमा खहिले सांसदहरुले विभिन्न जनसरोकारका विषय राखिरहेका छन् ।
बैठकमा ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले...
प्रधानमन्त्रीलाई गगनले भने– नटेर्ने मन्त्री फेर्न नसके बालुवाटारबाट डेरा सर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीले नटेरेको हो भने पदबाट हट्नुपर्ने सुझाव दिएका छन् ।...
आफ्ना सांसदहरूलाई माओवादीले लगायो ह्विप
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रतिनिधिसभाबाट पारित गर्न माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई ह्विप लगाइएको छ । प्रमुख सचेतक हितराज पाण्डेले बजेटको पक्षमा...
गण्डकी प्रदेशका पदमुक्त सांसद देवकोटाको मुद्दा न्यायाधीश राउतको इजलासमा
काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश प्रकाशमान...
संघीय संसदका कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा शीर्ष तहको बैठक
काठमाडाैं । संघीय संसद सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा बालुवाटारमा शीर्ष तहको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा बसेको बैठकमा सभामुख देवराज घिमिरे,...
राष्ट्रिय सभा बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा बैठक पनि आज बस्दै छ । बैठक बानेश्वरस्थित संसद भवनमा दिउँसो १ः१५ बजे बस्नेछ ।
बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर...
प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी
काठमाडाैं । प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ ।
आज बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१...





































