रवि लामिछानेलाई अदालतमा पेस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट उनलाई अदालत लगेको हो।
लामिछानेलाई...
पोखरामा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी
काठमाडौँ । पोखरामा रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा प्रदर्शन भइरहेको छ । निषेधाज्ञाका बिच रास्वपाको प्रदर्शन हुँदा प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको छ...
कास्कीको शहीद चोक र गैह्रापाटन आसपास निषेधित क्षेत्र घोषणा
पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउपछि कास्कीको शहीद चोक र गैह्रापाटन क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यो...
हरेक जिल्लाबाट कम्तीमा सय जना पोखरा पुग्न रास्वपाको सर्कुलर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गरेको छ ।
सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधका लागि...
माओवादीको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक तिहारअघि नबस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जिल्ला दौडाहामा रहेको र अन्य नेताहरू पनि...
सुन तोलाको १ लाख ६५ हजार
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ६५ हजार...
सुपर ओभरमा अमेरिकालाई नेपालले हरायो
काठमाडौं । अमेरिकालाई हराउँदै नेपालले टी २० आई सिरिजको दोस्रो खेलमा पनि जित निकालेको छ ।
सुपर ओभरमा अमेरिकामाथि रोमाञ्चक जितसहित एक खेलअगावै सिरिजमाथि जित...
राज्यको षड्यन्त्रमा रविलाई पक्राउ गरिएको सिके राउतको दाबी
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले राज्यले गरेको ‘फ्रेमिङ’का आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिएको दाबी गरेका...
ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन् । नागरिक...
माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छः प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरुको एकतालाई चाडै टुंगोमा पुर्याउने बताएका छन् ।
नेकपा माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा...





































