प्रधानमन्त्रीले बालुवाटारमा बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले...
कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाएरै छाड्छौँः कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउनेगरी काम गर्नुपर्ने बताएका छन् । सोमबार बिहान बालुवाटारस्थित सम्पर्क कार्यालयमा नेपाल...
दक्षिणकाली दर्शनका लागि पुगे राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित बडादसैँको अवसरमा सोमबार बिहान दक्षिणकाली मन्दिर पुगेर दक्षिणकाली माताको पूजा अर्चना गर्नुका साथै पुजारीबाट टीका प्रसाद...
सुदूरपश्चिमबाट बाहिरियो मनसुन
काठमाडाैं । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट यस वर्षको मनसुन बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार विशेष बुलेटिन जारी गर्दै...
५६ अंकले बढ्यो नेप्से
काठमाडौँ । आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ । आइतबार २१९...
पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय
काठमाडौँ । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा लिएर एकलौटी रूपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले...
दशैँ तिहारमा आनन्दका लागि जतिपनि खाने, अनि डाक्टर खोज्दै जाने ?
मानव स्वास्थ्यका लागि दैनिक खानपानको ठूलो महत्व छ । डाक्टर,अस्पताल र औषधिहरुले मात्रै मान्छेको स्वास्थ्य निर्धारण गर्दैन् । उनीहरुको खानपिन सांस्कृतिक बनावट,चालचलन, शिक्षा, आर्थिक...
दशैँमा भीडभाड हुने चर्चित शक्तिपीठहरु
काठमाडौं । चाडपर्वको समयमा हिन्दुहरु मन्दिरमा पुगेर दर्शन गर्न र पूजाआजा गर्न अनिवार्य ठान्छन् । धार्मिक स्थलमा पुगेर दर्शन गर्ने अनि घुमेर रमाइलो गर्नेहरू...
पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रु बिचको वार्ता सकारात्मक
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका...
राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबिच भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले भेट गरेका छन् । शुक्रवार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको...





































