Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
Uncategorized - The News Buzzer

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित

0
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा लगातार दोस्रो जित हात पारेको छ । अनिलको अविजित ६२...

उपनिर्वाचनः ३४ स्थानको आयो नतिजा, ७ स्थानको आउन बाँकी

0
काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार ३० वटा वडाका वडाध्यक्ष, दुई गाउँपालिकाका अध्यक्ष...

सेयर बजारका सबै सूचक घटे, नेप्से २६८० अंकमा

0
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेको छ ।...

५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद छैनः गृहमन्त्री लेखक

0
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले ५ वर्षीय प्रतिनिधि सभाको कार्यकालमा बनाउने कानुनको अवस्था सुखद नरहेको बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको...

रवि लामिछानेका समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार

0
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरिरहेका छन् । सो...

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

0
काठमाडौं । मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट...

ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच समझदारी

0
ग्लोबल आइएमई बैंक र अष्ट्रियाको युनिभर्सिटी अफ इन्ज्ब्रकबीच बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल Building Energy Efficiency in Nepal-BEEN (बिन) प्रोजेक्टमा सहकार्य गर्न समझदारी भएको...

४० जना सहसचिवको सरुवा

0
काठमाडौं । सरकारले ४० जना सहसचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ४० जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सरकारले हाल संघीय...

पोखरामा रविको समर्थनमा भएको प्रदर्शन

0
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन भएको छ । रास्वपाको आह्वानमा आज पोखराको...

आजदेखि सरकारी कार्यालय खुल्दै, सकियो दसैँ बिदा

0
काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुल्दैछन् ।  सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका...