द्वन्द्वकालमा बलात्कारका दोषीलाई सजायमा कुनै छुट हुँदैनः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकालमा भएका बलात्कार घटनाका दोषीलाई सजायमा कुनै छुट नहुने बताएका छन् ।
गम्भीर मानव अधिकार उल्लंघनका पीडितहरूको राष्ट्रिय सञ्जाल नेपालले...
काभा महिला भलिबल : आज नेपाल र इरानबीच प्रतिस्पर्धा
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आइतबार नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने...
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।
सिरोहियाविरुद्ध जिल्ला...
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ...
सहर्ष पराजय स्वीकार गर्न रवि लामिछानेको आग्रह
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले...
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।...
बादशाहले १२ वर्ष कान्छी पाकिस्तानी अभिनेत्रीलाई डेट गरेपछि तस्बिरहरू भाइरल
र्यापर बादशाह र पाकिस्तानी अभिनेत्री हानिया आमिरसँग डेट गरिरहेको अफवाह लामो समयदेखि सामाजिक सञ्जालमा चर्चामा छ । यसैबिच बादशाह र हानिया आमिरले पछिल्लो समय...
केन्द्रीय र प्रदेश मन्त्रालय पुगेर के गर्दैछन सोताङ गाउँपालिका अध्यक्ष बस्नेत ?
सोलुखुम्बु । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले केन्द्रीय मन्त्रालय पश्चात प्रदेश मन्त्रालयका मन्त्रीहरुसँग भेटघाट गरेका छन। उनले कोशी प्रदेशका मुख्य मन्त्रि केदार कार्की लगायत...
रवि लामिछानेको चेतावनी, संसदीय समिति बनाए सरकार छाड्ने
काठमाडौँ । ‘प्रत्येक दिन यहाँ (संसद्मा) आउँदै, हाजिर गर्दै, उठ्दै, आफ्ना माग राख्दै, सभामुख महोदयले रुलिङ गर्दै अनि सरकारले नसुन्दै गरेको यो सिलसिला, यो...
इजरायलमा आक्रमण नगर्न इरानलाई अमेरिकाको चेतावनी
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमाथि आक्रमण गर्ने सम्भावना व्यक्त गरेका छन् । यद्यपि, बाइडेनले इरानलाई त्यसो नगर्न चेतावनी दिएका छन्।
बाइडेनले इरानले...