काठमाडौँ । कृष्णनगर नगरपालिका-९ जुमिला बस्ने ३५ वर्षीय रामधनी यादवको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नै घरमा पङ्खा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here