काठमाडौँ – ललितपुर महानगरपालिकाका शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत घूससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा अधिकृत (सातौं तह) शेषकान्त पौडेललाई १ लाख घूससहित पक्राउ गरेको हो।