काठमाडौँ । गण्डकी प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो । 

सो बैठक नेपाली कांग्रेसले भने बहिष्कार गरेको छ । तर संसद् बैठक चल्ने/नचल्ने टुंगिएको छैन । कांग्रेसले संसद् नचलाउन सभामुखलाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here