काठमाडौँ ।स्वरका धनि गोबिन्द गौतम र समीक्षाअधिकारीको आवाजमा रहेको एक्दमै मार्मिक गीत” भिसा हातैमा” सार्बजनिक भएको छ!!

गौतम गोबिन्द नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशिल कलाकार हुन्! उनले अहिले सम्म निकै नै गीत सङ्गीतहरु प्रस्तुत गरी दर्शक श्रोताहरुको मन जित्न् सफल भएका छन्! रामेछाप घर भैई काठमाडौँ   बस्दै आएका गोबिन्द भने गीत सङ्गीतको क्षेत्रमा निकै नै सक्रिय देखिन्छन्! गौतम गोबिन्द साङ्गीतिक क्षेत्रमा आएका विकृति र विसङ्गतिलाई आफ्नो गीत मार्फत आवाज बुलन्द गर्ने गर्दछन्! गौतम गोबिन्द रामेछाप सास्कृतिक कलाकार समाजका उपाध्य्क्ष तथा राष्ट्रिय सङ्गीतकर्मी सङ्घको केन्द्रीय कोशाअध्य्क्ष समेत हुन!

गौतम गोबिन्दले आफ्नो प्रस्तुतिमा बाध्यताका कारण परदेशिनु परेका युवाहरुको कथामा आधारित” भिसा हातैमा” बोलको गीत सार्वजनिक गरेका छन्! उक्त गीतलाई लय, शब्द सिर्जना गौतम गोबिन्दले नै गरेका हुन्, भने लोकप्रीय गायिका समिक्षा अधिकारीको स्व्रर पनि सुन्न् सकिन्छ!

“भिसा हातैमा” गीतको म्युजिक भिडियोमा यशु, नबिन गौतम,अन्जु चौलागाई,दिपक गौतम,करिना खड्का लगाएत कलाकारहरुको समेत अभिनय देख्न्न् सकिन्छ्!!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here