काठमाडौँ । प्रहरीमा ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न सर्वोच्चबाट जारी भएको अन्तरिम आदेश विरुद्धको निवेदनमा बहस सुरु भएको छ ।

गृह मन्त्रालयका सचिवले दायर गरेको भ्याकेट निवेदनमा न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासमा महान्यायाधिवक्ता कार्यालयका अधिकारीहरूले बहस सुरु गरेका हुन् । 

सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडाल, सहन्यायाधीवक्ता सूर्यराज दाहाल, नायव महान्यायाधिवक्ता डा.टेकबहादुर घिमिरे र नायव महान्यायाधिवक्ता खेमराज ज्ञवालीले बहस गर्दैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here