काठमाडौँ । अविरल वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिका साथै खोज तथा उद्धार र राहत लगायतका विषयमा जानकारी दिन गृह मन्त्रालयले साँझ पत्रकार सम्मेलन गर्ने भएको छ।  

साँझ ६ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए । बिहीबारदेखिको अविरल वर्षापछिको बाढी र पहिरोका कारण व्यापक जनधनको क्षति भएको छ भने मुख्य राजमार्गहरू प्रभावित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here