कास्की जिल्ला अदालतमा छविलाल जोशीबाट सुरु भयो बयान
कास्की । सहकारी ठगी प्रकरणमा आइतबार मुद्दा दायर भएसँगै कास्की जिल्ला अदालतमा प्रतिवादीहरुको बयान सुरु भएको छ ।न्यायाधीश नितिज राईको इजलासमा प्रतिवादीमध्येका छविलाल जोशीबाट...
ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल हाट बजार’ सञ्चालन
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट...
नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैनः जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा श्रमजीवी पत्रकार बन्न सहज नभएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले राजधानीमा गरेको...
रवि लामिछानेसहित ५ जनालाई बयानका लागि अदालत उपस्थित गराइयो
पोखरा । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसहित ५ जनालाई बयानका लागि आज बिहान कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
रविसहित पूर्व डीआईजीसमेत रहेका...
१४८ देशसँग नेपालको व्यापार, ११९ सँग घाटा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१,८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई...
रवि लामिछानेविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
लामिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता...
सुनको मूल्य प्रतितोला एक हजार एक सय बढ्यो
काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला एक हजार एक सय र चाँदी प्रतितोला ३०...
रविविरुद्धको मुद्दा अदालतमा पेश
काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय...
रविविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ । भोलिदेखि बयान र बयान...
नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला
धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनिवार नेपाल...





























