धनगढी । कैलालीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालोझण्डा देखाइएको छ।

कैलालीको मसुरीयामा सोमबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई कालोझण्डा देखाइएको हो । प्रधानमन्त्री प्रचण्डलाई क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी युवा संगठन नेपालले कालोझण्डा देखाएका हुन् ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here