Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडाैं । मदन पुरस्कार गुठीले मदन पुरस्कार २०८० का लागि छनोट भएका पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीले पुरस्कारका लागि पाँच कृति छनोट गरेको हो ।

छनोट भएका पुस्तकहरूमा भक्त स्याङ्तानको डम्फुको आत्मालाप, जीवन क्षेत्रीको नुन-तेल, भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र रोशन थापा नीरवुको सन्त्रासका साठी दिन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here