काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको आगामी आव ०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेका हुन् ।
यसअघि प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम पेश गर्ने निर्णय गरेको थियो