काठमाडौँ । चिनियाँ राजदूत चेन सोङले नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् । राजदूत सोङ बिहीबार मन्त्री श्रेष्ठको कार्यालयमा पुगेर भेट गरेका हुन् । चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।

भेटमा दुईबिच दुई देशबिचको सहकार्यको विषयमा छलफल भएको थियो । आज बिहानै भारतीय राजदूत नवीन श्रीवस्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here