काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ । शुक्रबार बिहान विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पुजा इन्टरनेशनलबाट गाडी चोरी भएको हो ।

चोरीको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here