काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८५ विन्दुले बढेको छ । यससँगै सूचक २०१२.२१ अंकमा आएको छ ।
३ लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २० कम्पनीको १ हजार १८ कित्ता सेयर कारोबार भएको हो ।