काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १२ औँ अधिवेशनमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका हुन् ।
बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति पौडेलको जर्मनीको भ्रमण कार्यक्रम स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।