काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आयोजना हुनु लागेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ को प्रदर्शन कार्यक्रम बल्खुमा हुने भएको छ । प्रदर्शन कार्यक्रम मंसिर ७ मा  हुनु लागेको छ ।

प्रसाईंले बल्खुमा उद्घाटन  गर्ने भएका छन् । थप कार्यक्रम देशभर चल्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here