काठमाडौँ । रुकुम पूर्वको भुमे गाउँपालिका–३ मोरावाङ जङ्गलस्थित ओडारबाट भरुवा बन्दुक ४ थान बरामद गरिएको छ । मंगलबार दिउँसो प्रहरीले बरामद मात्रामा बन्दुक बरामद गरेको हो । इलाका प्रहरी कार्यालय काक्रीबाट खटिएको प्रहरीले पातले छोपेर राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here