काठमाडाैं । जनमत पार्टीले सात जना नेतालाई तीन महिना निलम्बनको कारबाही गरेको छ ।

असार २० गते बसेको पार्टी केन्द्रीय अनुशासन समितिको बैठकबाट आन्तरिक छानबिन समितिको प्रतिवेदनमाथि विचार गर्दै निर्णय गरेको हाे ।

निलम्बनमा पर्नेमा राष्ट्रिय सचिव विशेश्वरप्रसाद साह , केन्द्रीय सदस्यरामेश्वर यादव , नगरपालिका सचिव कृष्णचन्द्र साह मिर्चैया , पुर्वजिल्ला अध्यक्ष अरविन्द सहनी ,साधारण सदस्य धिरज कामती , अनिता कुमारी यादव वडा प्रत्याशी र दिपनारायण यादव पूर्वनगरपालिका सचिव रहेको पार्टीकी अनुशासन विभाग समितिकी सचिव अनिताकुमारी मण्डलले जनाएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here