काठमाडौँ । स्टक मार्केट विश्लेषण सफ्टवेयर ‘स्मार्ट वेल्थ प्रो’ले नयाँ सुविधाहरू सुरुवातको घोषणा गरेको छ । लगानीकर्तालाई सहयोगी हुनेगरी सफ्टवेयर डिजाइन गरिएको कम्पनीले जनाएको छ। जसमा प्राविधिक संकेतहरू, क्यान्डलस्टिक ढाँचाहरू र अवधि विवरणहरूलगायत संलग्न छन् ।

फिचरले सुविधाले बजार डेटाको व्यापक प्राविधिक विश्लेषणको आधारमा अलर्ट र अन्तर्दृष्टि प्रदान गर्दछ। जसले सम्भावित खरिद र बेच्ने अवसरहरू पहिचान गर्न मद्दत गर्ने बताइएको छ ।   नयाँ सुविधाहरूको थप सँगै यो सफ्टवेयर अझ अपरिहार्य बन्ने कम्पनीको विश्वास छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here