काठमाडौँ । सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ सँग भेट गरेका छन । उनले सोताङ गापा वार्ड नं ०३ मा खेल मैदानको जग्गा पनि उपलब्धता भैसकेको र डिपिआर तयार भएर पटक पटक बजेट मागेपनी बजेट उपलब्ध नभएको अवस्थामा २ बर्ष सम्म निर्माण सम्पन्न गर्ने गरि बजेट व्यवस्थापन गरिदिनु हुन निवेदन दिएका छ्न  ।

उनले नेपाल विद्युत प्राधिकारणका MD कुलमान घिसिङ सँग भेट गरी LCDP अन्तर्गत रोक खोलाको जल विद्युत आयोजन लाई केन्द्रिय प्रसारण लाईनमा जोड्ने र यथाशिग्र मिटर जडान गरि विद्युत वितरण गर्ने निर्णय गराएका छ्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here