काठमाडाैं । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गर्दै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन साउन २० गते उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।