काठमाडौँ । सर्वोच्च अदालतमा न्याय परिषद्को छलफल सुरु भएको छ । सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन  छलफल सुरु भएको हो । सोमबारदेखि जारी छलफलमा   कानुनमन्त्री धनराज गुरुङसमेत छलफलमा सहभागी भएका छन् ।  

सर्वोच्च अदालतमा जारी छलफलमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, कानुनमन्त्री धनराज गुरुङ र न्याय परिषद्का सदस्यहरू रामप्रसाद श्रेष्ठ तथा रामप्रसाद भण्डारी उपस्थित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here