काठमाडौँ । सरकार र लघुवित्त पीडितहरूबिच वार्ता सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सरकार र लघुवित्त पीडितका प्रतिनिधिबिच वार्ता सुरु भएको हो । वार्तामा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र लघुवित्त पीडितका तर्फबाट मणिराम ज्ञवालीले नेतृत्व गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here